१३ औँ अनसन बस्दै डा. गोविन्द केसी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

काठमाडौँ, १९ असोज । प्राध्यापक तथा चिकित्सक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्ने बताएका छन् ।
संसदमा चिकित्सा शिक्षा विधेयक भाड्ने षड्यन्त्र गर्न खोजेको भन्दै डा. गोविन्द केसी दिउसोको चार बजे पछाडि अनसन सुरु गर्ने भएका हुन् ।

सरकारले संसदीय ऐन जनतामुखी नभएर माफिया मुखी भएको समेत उनको आरोप छ ।

गत असोज ९ गते अनसन तोडेका केसीले सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी पारित नगरेमा पुनः अनसन बस्ने बताएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);