आजैदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौं, ९ असोज । प्रा. डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने भएका छन्। आगामी २० गतेबाट अनसन बस्ने तयारीमा रहेका डा गोविन्द केसीले आजैबाट अनसन बस्ने घोषणा गरेका हुन्।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनसन थाल्ने भएका हुन्। डा. केसीले केही बेरमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।

ताजा समाचार