डा. गोविन्द केसीद्वारा १३ औं पटक अनसन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. गोविन्द केसीद्वारा १३ औं पटक अनसन सुरु

Dr Govinda Kc

काठमाडौँ, १९ असोज । प्राध्यापक तथा चिकित्सक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन बिहीबारबाट सुरु गरेका छन् ।

सरकारले संसदमा चिकित्सा शिक्षा विधेयक भाड्ने षड्यन्त्र गर्न खोजेको भन्दै डा. केसीले केही बेर अघि अनसन सुरु गरेका हुन् । संसदीय ऐन जनतामुखी नभएर माफिया मुखी भएको  आरोप लगाउँदै उनी अनसनमा बसेका छन् ।

गत असोज ९ गते १२ औं अनसन सुरू गरेका उनले दसैंका कारण ११ गते नै अनसन तोडेका थिए । केसीले दसैं सकिए लगत्तै असोज १९ बाट पुनः अनसन बस्ने बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);