काठमाडाैं, ५ माघ । पोखराका एक स्वास्थ्यकर्मी देशका दुरदराजका विभिन्न ठाँउमा सेवा दिँर्दै १ लाख भन्दा बढीलाई आखाँको अप्रेशन गरि संसार देखाउन सफल भएका छन् ।
बर्षौदेखि निरन्तर रूपमा आँखाको उपचार गर्दै ज्योति गुमेका व्यक्तिहरूको अप्रेसन गर्दै संसार देखाउदैँ आएका हिमालय आँखा अस्पतालका डाक्टर ईन्द्रमान महर्जनले अहिलेसम्म १ लाख २० हजार जनाको ज्योति फर्काउन सफल हुन भएको छ ।