इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

एजेन्सी, ४ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहमलाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

खेलको ७८ औं मिनेटमा चेल्सीका लागि मिसन माउन्टले विजयी गोल गरे । पछिल्ला चार खेलमा चेल्सीको योे पहिलो जित हो ।

जितसँगै चेल्सी २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ भने फुलहम १२ अंकसहित रेलिगेशन जोनमै छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);