सगरमाथामा भारतले दावी ठोक्नुपर्छ भन्ने 'जी न्यूज'को प्रष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सगरमाथामा भारतले दावी ठोक्नुपर्छ भन्ने ‘जी न्यूज’को प्रष्टिकरण

sagarmatha

एजेन्सी, १ माघ । सर्वाेच्च शिखर सगरमाथामा भारतले दावी ठोक्नुपर्छ भन्ने भारतीय च्यानल जी न्यूजले प्रष्टिकरण दिएको छ । लिम्पियाधुरासहितका विषयमा नेपाली राष्ट्रियतामाथि भद्दा आक्रमण गर्दै आएको जी न्यूज च्यानलले सर्वाेच्च शिखर सगरमाथा पुगेर सगरमाथामाथि नै भारतिय दावि प्रस्तुत गरेको थियो ।

जी न्यूजका प्रधान सम्पादक समेत रहेका सुधिर चौधरीले दिएको यस्तो अभिब्यक्ति प्रति नेपाली जनमानस आक्रोसित बनेपछि भारतीय च्यानल जी न्यूजले प्रष्टिकरण दिएको हो ।

न्यूज च्यानलले नेपालका दर्शकलाई आहात बनाउने आफ्नो कुनै उदेश्य नरहेको विश्वको सर्वाेच्च शिखर सगरमाथा नेपालमै रहेको र यसलाई कसैले बदल्न नसक्ने भन्दै भन्दै प्रष्टिकरण दिएको आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);