नेकपामा कारबाहीको श्रृंखला बढ्दै । अब नेकपामा के हुन्छ ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपामा कारबाहीको श्रृंखला बढ्दै । अब नेकपामा के हुन्छ ? (भिडियाेसहित)

काठमाडौं, २१ पुष । नेकपा भित्रको विवाद बढेसँगै एकले अर्काे पक्षलाई कारबाही गर्ने र आरोप प्रत्यारोप गर्ने क्रम पनि बढ्दै आएको छ ।

यसले नेपालको राजनीति थप अस्थिरता बनाएको छ । पार्टी संगठनको काम कारबाहीमा जस्तै प्रतिनिधि सभाको विघटनको पक्ष विपक्षमा पनि नेकपा नेतृत्व शीर्ष तहमा जस्तै तल्लो तहसम्मै विभाजित देखिएका छन् ।

एकले अर्काे पक्षमाथि गम्भीर आरोपहरु लगाउन समेत पछि परेका छैनन् । सरकारले भ्रष्टारीलाई संरक्षण गरेको आरोप सत्तापक्षकै केन्द्रीय सदस्यले लगाउँदा पुष्टि गर्न चुनौती दिने नेता पनि सत्तापक्ष नेकपाकै नेतृत्व देखिएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अराजनीतिक र संघीयता विरोधी कदम भनी आरोप लगाउँदा माउण्टेन टेलिभिजनको अन्तर्वार्ताको क्रममा नेकपा नेतृत्वबीच चर्काचर्की हुन पुग्यो ।

अन्तर्वार्ताको पूरा भिडियो तल हेर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);