वीरगञ्जकाे रिपेयरिङ्ग उद्योगमा छापा | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

वीरगञ्जकाे रिपेयरिङ्ग उद्योगमा छापा

वीरगञ्ज, १५ पुष । बिषेश सुचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले वीरगञ्ज महानगरपालिका वडा नं ३ मा रहेको २ वटा रिपेयरिङ्ग उद्योग मा छापामारी गरिएको छ ।

सोवाबिन को तेल लाई तिल को तेल भनेर बजार मा बिक्री बितरण गर्दै आएको शिव शक्ति रिपेकिङ उद्योग र त्रिदेव रिपेकेङिग उद्योग मा जिल्ला प्रहरी कार्यालय पर्सा को टोलिले छापामारी गरिएको छ ।

शिव शक्ति रिपेकिङ उद्योग बाट प्रहरी ले सोवाबिन को तेल लाई तिल को डाववा मा राखिएको ७८ वटा फ्रेस एप्पल को काट्नु , ५५ वटा महालक्ष्मी ब्रान्ड को तेल को जर्किन , ४०० ग्राम,५०० ग्राम, १ लिटर तेल अटाउने प्लास्टिक को बोतल ३० पोका प्रहरी , तेल पेकिङ गर्ने मेसिन लेबल लगाउने मसिन र उद्योग का संचालक दिपक कुमार बरनवाल लाई प्रहरी ले नियंत्रण मा लिएको छ भने , त्यस्तै त्रिदेव रिपेकेङिग उद्योगमा अहिले सम्म प्रहरी ले ७५ वटा १५ लिटर को महालक्ष्मी कम्पनी को जारी , तेल भन्डार गरि राखिएको ड्राम , पेकिङ गर्ने बोतल र संचालक राजन बरनव अहिले सम्म प्रहरी नियन्त्रणमा लिएको छ भने प्रहरीले र अहिले त्रिदेव रिपेकेङिग उद्योग मा छापामारी को काम जारि नै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);