भारतमा रोजगारी गुमाएपछि कञ्चनपुरका वादि समुदाय व्यावसायिक बाख्रापालनमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

भारतमा रोजगारी गुमाएपछि कञ्चनपुरका वादि समुदाय व्यावसायिक बाख्रापालनमा (भिडियाेसहित)

कञ्चपुर,१५ पुष । कोरोना महामारीका कारण भारतमा रोजगारी गुमाएका कञ्चपुरको भिमदत्तनगरपालीका ९ मटेनाका वादी समुदाय बाख्रापालन व्यबसायमा लागेका छन् । वादी समुदायका अधिकांश व्यक्तिहरु रोजगारीकालागि भारत जाने गरेका थिए । तर, भारतमा रोजगारी गुमेर नेपाल आएका उनिहरु बाख्रापालन व्यवसायमा लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);