नेपाली राजनीतिमा विदेशी हस्तक्षेप बढाउने काम किन गराइएको ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

नेपाली राजनीतिमा विदेशी हस्तक्षेप बढाउने काम किन गराइएको ? (भिडियोसहित)

काठमाडौं, १३ पुस । सत्तारुढ दल नेकपा भित्रको विवाद चर्किएसँगै मुलुकको राजनीति पनि दिन प्रतिदिन संकटतर्फ धकिलिरहेको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति सडक प्रदर्शन हुन छोडेको छैन ।

हुँदा हुँदा नेकपा भित्रको राजनीतिक विवादमा बाह्य हस्तक्षेप र प्रभाव पनि दिनदिनै देखिन थालेको छ । नेपालको आन्तरिक राजनीतिमा विदेशीको हस्तक्षेप बढेकोमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोप प्रत्यारोप देखिन थालेको छ ।

पहिले पहिले नेपालको राजनीतिमा दक्षिणी छिमेकीबाट प्रभाव पर्दै आएकोमा अहिले उत्तरी छिमेकी देशबाट पनि नेपाली राजनीतिमा प्रभाव बढ्दो देखिन्छ । यसलाई लिएर नेकपा नेतृत्व अहिले दिनदिनै आलोचित बन्ने परिस्थिति देखिएको छ ।

भिडियो हेर्नुहोस :


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);