प्रधानमन्त्री कप क्रिकेटमा आज समूह ए का अन्तिम दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री कप क्रिकेटमा आज समूह ए का अन्तिम दुई खेल हुँदै

काठमाडौं, १३ पुष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ए का अन्तिम दुई खेल हुदैछन् । एक खेल अगावै बाहिरिसकेका कर्णाली र प्रदेश नम्बर दुईबीच पहिलो खेल हुनेछ भने, दोस्रो खेलमा समूह विजेताको प्रतिस्पर्धाका लागि विभागीय टिम एपीएफ र लुम्बिनीबीच हुनेछ ।

पहिलो खेलमा भीड्न लागेका कर्णाली र प्रदेश नम्बर २ दुवैले यसअघिका दुई खेलमा फराकिलो अन्तरको पराजय ब्यहोरेका छन् ।

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छन् । त्यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे हुनेछ जसमा अघिल्ला दुई खेलमा शानदार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);