मन्त्रिपरिषद् विस्तार हुँदै, आजै सपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै सपथग्रहण

pm oli bigya

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । बालुवाटार स्रोतका अनुसार विस्तारित मन्त्रिपरिषद्मा पूर्व माओवादी समूहबाट प्रम ओली पक्षमा लागेका नेता टोपबहादुर रायामाझीलाई उर्जामन्त्रीमा, श्रममन्त्रीमा प्रभु शाह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी भएको छ ।

यी सबैको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको र आजै सपथको तयारी समेत रहेको बताइएको छ ।

नयाँ मन्त्री संलग्न मन्त्रिपरिषद् बैठक पनि आजै बेलुका ८ बजे बस्ने तयारी समेत भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);