माओवादीले स्थायी कमिटी बैठक बस्दै मन्त्रीको टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादीले स्थायी कमिटी बैठक बस्दै मन्त्रीको टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाईएको हो ।
बैठक मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोटमा केन्द्रित हुने बुझिएको छ ।

आजै काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);