आज टिकाको चौंथो दिन, मान्यजनबाट टिका तथा जमरा ग्रहण गर्ने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, १७ असोज । बडादशैं अन्तर्गत आज टिकाको चौंथो दिन अर्थात त्रयोदशी ।

त्रयोदशीका दिन पनि मान्यजनबाट टिका तथा जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन टीका लगाउन नभ्याएकाहरुले त्रयोदशीका दिन पनि आफन्तजन र मान्यजनकहाँ पुगेर टीका लगाउने गरेका छन् । दशैंका लागि दिइएको विदा भने सकिएको छ ।

६ दिन लामो विदापछि सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । सरकारी कार्यालयहरु आजबाट खुल्ने भएकाले बजारमा चहलपहल समेत बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);