प्रचण्डले राजनीतिमा गरेका बदमासीको फेहरिस्त खोल्ने चेतावनी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डले राजनीतिमा गरेका बदमासीको फेहरिस्त खोल्ने चेतावनी (भिडियाेसहित)

काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेकपा भित्रको चुलिएको विवाद समाधान हुने संकेत अझै देखिएको छैन । शीर्ष नेतृत्व नै एकले अर्काेलाई आरोप प्रत्यारोपमा लागेपछि समस्या झनै बढेको छ ।

नेकपा विवाद आउनुमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको दोष बढी देखिएको नेकपाकै नेता डा. विजय सुब्बा बताउनुहुन्छ ।

प्रधानमन्त्रीले केही काम गरेर देखाउन सकेनन भनेर पार्टी भित्रैबाट झुठा आरोप लगाउन कुनै नेतालाई नसुहाउने सांसद डा.विजय सुब्बा बताउनु हुन्छ ।

पूरा अन्तरवार्ताका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);