घट्यो सुनको मूल्य, ताेलामा कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

घट्यो सुनको मूल्य, ताेलामा कति ?

काठमाडाैं,२१ मंसिर। नेपाली बजारमा सुनको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ अाज भने घटेको छ ।आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।

शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);