आज पनि घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आज पनि घट्यो सुनको मूल्य

gold shop

काठमाडाैं,८ असाेज। नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।आज पनि १२ सयले घटेको छ। बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);