सुनको मूल्यमा सामान्य गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);