आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो?

काठमाडाैं,१७ मंसिर। नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।सुनको अन्तर्राष्ट्रिय मूल्यमा आएको फेरबदलले गर्दा नेपाली सुन बजारमा पनि उतिकै प्रभाव पारेको छ ।

मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो ।

महासंघले बुधबारका लागि छापावल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबीको ९० हजार ५५० रुपैयाँ तोकेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ । गत साता सुनको भाउ तोलामै ३ हजार रुपैयाँले घटेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);