ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

gold shop

काठमाडौं, २५ कार्तिक । नेपाली बजारमा केहि दिन देखि निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज मगंलबार तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);