आज अपरान्ह चार बजेदेखि एमाले अध्यक्ष ओलीले दशैं टीका लगाईदिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

आज अपरान्ह चार बजेदेखि एमाले अध्यक्ष ओलीले दशैं टीका लगाईदिने

kp oli

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह चार बजेदेखि सात बजेसम्म दशैं टीका लगाईदिने भएका छन् ।

पार्टी स्थायी समितिको बैठक बिहान परेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधरणलाई टीका लगाउने समय चार बजेदेखि राखिएको हो ।

अध्यक्ष ओलीको नीजि निवास बालकोटमा टीकाको कार्यक्रम हुने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);