बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु

बाजुरा, ३ मसिर। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउदै गरेको जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्मर १ कुणीका रति ल्वारका छोरा बर्ष १० का रमेश ल्वार रहेका छन ।

सु प त ०१ ज १०२००३ नम्मरको जिपले ठक्कर दिएर घाइते बनाएको र बच्चालाई उपचारका लागि बयालपाटा लैजादै गर्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजित महराले बताउनु भएको छ । गाडी ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी महाराले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);