खानेपानी विवादमा झडप हुँदा बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खानेपानी विवादमा झडप हुँदा बालकको मृत्यु

woman dead

बिमल जैरु
डडेल्धुरा, २७ असार । डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा आलिताल गाउँपालिका-६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो

 झडमा परी घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा आज बिहान नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका  न्यौपानेले वताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);