सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

काठमाडौं, २६ कार्तिक । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष थापालाई चेक बाउन्स काण्डमा बुधबार कालिमाटीबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार थापाविरुद्ध झविन्द्रप्रसाद बञ्जाडेले एक महिना अगाडि उजुरी दिएका थिए ।

थापाले बञ्जाडेलाई एक करोडको खातामा पैसा नभएको चेक दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);