मंसिर २ गते सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

मंसिर २ गते सार्वजनिक बिदा

griha mantralaya

काठमाडौं, २६ कार्तिक । सरकारले आगामी मंसिर २ गते सार्वजनिक बिदा दिएको छ । किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर मंसिर २ गते सार्वजनिक बिदा दिएको हो । नेपाल सरकार अन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);