रुसी राष्ट्रपति पुटिनले अर्कोवर्ष पद छोड्ने सक्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुसी राष्ट्रपति पुटिनले अर्कोवर्ष पद छोड्ने सक्ने संकेत

एजेन्सी, २१ कार्तिक । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्कोबर्ष राष्ट्रपति पद छोड्ने सक्ने संकेत देखिएको छ ।

सार्बजनिक भएको एउटा मिडिया रिपोर्टमा पुटिनलाई आफ्नो स्वास्थ्यको कारणले राष्ट्रपति छोड्न परिवारबाटै दबाब आइरहेको उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पुटिनमाथि परिवारको ठुलो प्रभाव रहेको र आगामी जनवरीमा पद छोड्ने योजना सार्बजनिक गर्नसक्ने नि बताइएको छ । पुटिनमा पर्किसंसको लक्षण देखिएको बताउदै हालैका भिडियो विश्लेषण गर्दा त्यो पुष्टि हुने मिडिया रिपोर्टको दावी छ । यस रिपोर्टका बारेमा राष्ट्रपति पुटिनको कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);