काठमाडौं, १२ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
१ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
१ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
१ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
१ घन्टा अघि




