बस दुर्घटना हुदाँ एकको मृत्यु, २४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बर्दिया, ११ असोज । बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नंको बस मंगलबार राति अचानक आफैँ पल्ँिटदा सो दुर्घटना भएको हो ।

घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);