भारतको सीमा नाका खुला हुदाँ मानिसहरुको आवतजावत बढि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतको सीमा नाका खुला हुदाँ मानिसहरुको आवतजावत बढि

वीरगन्ज, ६ कार्तिक । बिहीबारदेखि भारतले सीमा नाका खुला गरेपछि वीरगन्जको शंकराचार्य गेट अगाडि मानिसहरुको आउजाउ बढेको छ । भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमाना औपचारिक रुपमा खोल्न निर्देशन दिएपछि बिहानैबाट नेपाल भारत आउजाउ बढेको हो ।

भीडभाड रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई निकै समस्या भएको छ । भारतले खुला गरे पनि नेपालले कार्तिक २० गतेसम्मका लागि सीमा नाका बन्द गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);