प्रदेश २ का ८ वटै जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गका अधिकांस सडक तथा पुल जीर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रदेश २ का ८ वटै जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गका अधिकांस सडक तथा पुल जीर्ण

प्रदेश २, २५ असाेज । प्रदेश २ का ८ वटौ जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गका अधिकांस सडक तथा पुल जीर्ण भएकै कारण वर्षामा प्रत्येक वर्ष समस्या आउने गरेको छ । तर, सम्बन्धित निकायले यसको दीर्घकालीन समाधानमा ध्यान दिएको पाइँदैन भने राजमार्गको कालो पत्रेमा खाडल बन्दै गए पछि यातायातका साधनहरू दुर्घटना हुँने सम्भावना समेत बढेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);