सुर्खेत, २५ असोज । नेकपाका सासंदहरुले कर्णालीका मुख्यमन्त्रीसमेत रहनुभएका प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरका छन् ।
बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलका नेता शाही विरुद्ध अविस्वासककाे प्रस्ताव दर्ता गराएका हुन ।
अविश्वासको हस्ताक्षर पत्र संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् । अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन् ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/10/abiswas-prastab-1.jpg?resize=720%2C960&ssl=1)
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/10/abiswas-prastab1.jpg?resize=720%2C960&ssl=1)