खोलामा डुबेर मोरङमा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खोलामा डुबेर मोरङमा एकको मृत्यु

dubera

मोरङ, २५ असाेज । मोरङको कानेपोखरीमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कानेपोखरी ४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो राती साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए ।

पानीमा डुबेर वेहोस भएका माझीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज विहानका राती साँढे एक बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);