एक्लै लडेर निर्वाचन जित्ने प्रचण्डको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवन, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोलदै दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका छन् ।

यद्यपि चुनावी तालमेलका विषयमा नेपाली काँग्रेस र नेकपा एमालेसँग तालमेलका विषयमा छलफल पनि जारी रहेको उनले जानकरी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको बताउदैे माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);