प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइले पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौं, २० असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १३ परेको थियो ।

केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);