Our Network

असार ११ २०७८, शुक्रबार

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।

सम्बन्धित समाचार

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइले पारित

Leave a Reply