जसपाका अध्यक्ष भीमराज यादव र सदस्य लक्ष्मण यादवलाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जसपाका अध्यक्ष भीमराज यादव र सदस्य लक्ष्मण यादवलाई कारवाही

काठमाडाैं, १५ असाेज । जनता समाजवादी पार्टीले पार्टीका अध्यक्ष भीमराज यादव र सदस्य लक्ष्मण यादवलाई कारवाही गरेको छ । आज बसेको पुर्व समाजवादी पार्टी जिल्ला पदाधिकारी तथा पुर्व राष्ट्रिय जनता पार्टी जिल्ला अध्यक्ष मण्डलको संयुक्त बैठकबाट कारवाहीको निर्णय भएको हो ।

२०७७ असोज ३ को पार्टी केन्द्रीय निर्देशन अनुरुप राजविराजमा भएको विरोध सभामा पार्टी अनुशासनको गम्भीर उल्लङघन गरेको आरोप छ । पार्टीले मागेको स्पस्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएकोले कारवाही गरिएको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);