प्रधानसेनापति थापा सेल्फ क्वारेन्टीनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टीनमा

Purnachandra_thapa

काठमाडौं, ११ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा बस्नुभएको छ । प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टीनमा बस्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम उहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई सेल्फ क्वारेन्टीन गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);