कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

Nepal-army-sena-Headquater

काठमाडौं, १० असोज । कोरोना भाइरसको संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

मृतक जवानमा छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो ।

योसँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित संख्या १,६५६ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);