ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना देखिएपछि महर्जन होम आइसोलेसनमा बस्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);