फोक्सिङकोट पहिरो अपडेट : तीनको शब भेटियो २ जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फोक्सिङकोट पहिरो अपडेट : तीनको शब भेटियो २ जना अझै बेपत्ता



पाल्पा, ९ असोज । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्य तीन जनाको शब शुक्रबार भेटिएको छ ।

रम्भा गाउँपालिका २ फोक्सिङकोटका १७ बर्षिय कृष्णमाया गाहा,१४ बर्षिय खुमिसरा आले र ८ बर्षिय लक्ष्मी गाहाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।

बेपत्ता अन्यकोे उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);