नेकपा सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।

शुक्रबार स्थगित भएको बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । आजको बैठकमा गत भदौ २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ ।

साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);