वीपी प्रतिष्ठानका उपकुलपती डा. गिरीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

वीपी प्रतिष्ठानका उपकुलपती डा. गिरीलाई कोरोना संक्रमण

सुनसरी, ३० भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

डा. गिरीले वीपी प्रतिष्ठानको आधिकारित फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्नुभयो । उहाँले सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि कोरोना संक्रमण पुष्टि भएको जनाउनुभयो ।

डा. गिरी अहिले आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको जानकारी दिनुभयो । उहाँले आफुसंग सम्पर्कमा आएका सबैलाई आफ्नो परिक्षण गराएर सजगता अपनाउन पनि अनुरोध गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);