काठमाडौं, २८ भदौ । सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो ।
सरकारले घटायो पीसीआर परीक्षणको शुल्क
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
११ घन्टा अघि




