काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।
कोरोना परीक्षणको शुल्क अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ
ताजा समाचार
रेशमलाई रिहा गर्न प्रचण्डको मरिहत्ते
१४ मिनेट अघि
मोदीलाई प्रचण्डका यी हुन् उपहार
१८ मिनेट अघि
कालीगण्डकी करिडोर कहिले सम्पन्न होला ?
४ घन्टा अघि
उज्जेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो
५ घन्टा अघि