राजश्व संकलनका लागि आजबाट ३ दिन बैंकका सबै शाखा खुल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राजश्व संकलनका लागि आजबाट ३ दिन बैंकका सबै शाखा खुल्ने

काठमाडौं, २३ भदौ । राजश्व संकलन हुने बैंक तथा वित्तीय संस्थानका सबै शाखा तथा काउन्टरहरु आजबाट बिहीबारसम्म ३ दिन लागि खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले राजश्व संकलनकालागि बैंकहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले राजश्व उठाउने म्याद २५ गतेसम्मको लागि तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);