काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो । २० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।
२८४ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो
ताजा समाचार
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
५ घन्टा अघि
झाँक्रीले पनि राजीनामा दिने
५ घन्टा अघि
नेप्से परिसूचक ९४ अंकले बढ्याे
७ घन्टा अघि
गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
७ घन्टा अघि