रातो मच्छिन्द्रनाथको रथयात्रामा झडप, रथबीच बाटाेमा अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रातो मच्छिन्द्रनाथको रथयात्रामा झडप, रथबीच बाटाेमा अलपत्र

काठमाडौं, १८ भदौ । रातो मच्छिन्द्रनाथको रथयात्रामा झडप भएको छ । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला उपत्यकामा जारी निषेधाज्ञाको बीचमा युवाहरुले रथ तानेका थिए । सोहिक्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास प्रहर गरेको छ भने पानीको फोहोरा पनि प्रयोग गरेको छ । झडपपछि रथबीच बाटाेमा अलपत्र परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);