उपत्यकामा थप १ सय ८६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

उपत्यकामा थप १ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार