सुनको भाउ ओरालो लाग्ने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

सुनको भाउ ओरालो लाग्ने क्रम जारी

gold and silver

काठमाडौं , १० भदौ । बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँमा झरेको छ ।

Leave a Reply