कैलालीमा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

कैलालीमा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु

corona virous

कैलाली, ९ भदौ । कैलालीमा आईसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ११ को आईसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मृगौला रोगबाटग्रस्त थिईन्।

घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन् ।

Leave a Reply

ताजा समाचार